फुल वेचेर आम्दानी गर्दै त्रिवेणी माविका विद्यार्थी

फुल वेचेर आम्दानी गर्दै त्रिवेणी माविका विद्यार्थी: जन्ताभ्वाईस सम्बाददाता २ कार्तिक ,बुधबार , २०७९ कटारी / यसपटकको तिहारमा सयपत्रीको माला दाजुभाईलाई लगाउन कहाँबाट ल्याउने भन्ने चिन्ता छ ? यदि त्यसोभए तपाई कटारी , ४ स्थित श्री त्रिवेणी मावि पुग्दा हुन्छ । यहाँका विद्यार्थीहरुले लगाएको सयपत्रीको फुल विक्रीमा छ । विद्यार्थीहरुले विद्यालय परिसरमै गरे....................



Previous Post Next Post